वरिष्ठ श्रम अधिकृत
021-464020
शाखा अधिकृत / सूचना अधिकारी
९८५२०८१०५८
नेपालमा वि.सं. १९९३ सालमा सर्वप्रथम कम्पनी ऐन बन्यो र सो पश्चात् वि.सं. १९९४ सालमा नेपाल बैंकको स्थापना भयो । यद्यपी उक्त बैँक अस्तित्वमा रहेको छ । त्यस पछि क्रमशः देशमा उद्योगधन्दाहरुको स्थापना हुने क्रम शुरु भयो र सो पछि विराटनगर र विरगञ्जमा २१ वटा उद्योगहरु स्थापना हुन पुगे ।
यस कार्यालयको स्थापना कहिले भएको कुन नामबाट भयो भन्ने सटिक प्रमाण नभेटिए पनि श्रम तथा रोजगार कार्यालयको नाम एवं वैदेशिक पुनः श्रमस्वीकृतिको काम सहित २०७५ सालमा यस कार्यालयको नाम परिवर्तन भएको हो ।